HAPPY WORLD ENVIRONMENT DAY 2023
PEEDA wishes everyone HAPPY WORLD ENVIRONMENT DAY 2023. नेपालका ५१% घरधुरीहरुले खाना पकाउनको लागि दाउरा प्रयोग गर्छन र धेरै जसो यी घरधुरीहरुमा आगो सल्काउनको लागि प्लास्टिकको प्रयोग गरिन्छ । प्लास्टिक जलाउदा डाइअक्सिन, फ्युरान्स, मर्करी र पोलिक्लोरिनेटेड बाइफेनाइल जस्ता विषाक्त ग्यासहरू र साना साना श्वास नली सम्मा पुग्ने कणहरु पनि उत्सर्जन हुन्छन । यी उत्सर्जनहरूले श्वासप्रश्वाससम्बन्धी […]